‘जुनकिरी’ बोलको गीत सार्वजनिक

लालुमै लालुमै २ को ‘जुनकिरी’ बोलको गीत सार्वजनिक भएको छ। 

सुरज थापा, तारा थापा र विवेक रकर्सको आवाजमा रहेको सो गीतको सङ्गीत संयोजन उदय राज पौडेलको रहेको छ। 

गीतको भिडियोमा कोरीयोग्राफी तथा निर्देशन शिव बिकले गरेका छन् भने पल शाह, दुर्गेश थापा,गरीमा शर्मा र तारा थापाको अभिनय रहेको छ। 

प्रकाशित मिति: : 2021-09-21 21:44:00

प्रतिकृया दिनुहोस्