‘बिग बोस १५’ मा अर्जुन बिजलानी नदेखिने

बिएल संवाददाता

नयाँ दिल्ली
itsezone.com
itsezone.com

टीवी इन्डस्ट्रीका लोकप्रिय अभिनेता अर्जुन बिजलानीले रिएलिटी शो ‘बिग बोस १५’ मा सहभागिता नहुने बताएका छन्। 

एन्डेमोलशाइन प्रोडक्शन हाउससगँ वेब सीरीज ‘रूहानियत’ को शूटिंग सुरु भएका कारण उनले शोमा नजाने बताएका हुन्। ‘बिग बोस १५’ को सदस्य हुने इच्छा भने उनमा नभएको होइन। 

इण्डियन एक्सप्रेससगँ कुरा गदै उनले भनेका थिए्, ‘मलाई बिग बोस १५ को प्रस्ताव आएको छ। यसमा म सहभागी हुने सोचमा छु। तथापि, अन्तिममा के हुन्छ थाह छैन।’

प्रकाशित मिति: : 2021-09-21 11:18:00

प्रतिकृया दिनुहोस्