'ह्यास्ट्याग'काे ट्रेण्डसहित शाहरूख खानलाई किन बहिष्कार गरिँदै छ ?

भारतीय अभिनेता शाहरुख खान यतिबेला सामाजिक सञ्जालमा आलोचित पात्र बनेका छन्।

अभिनेता खानले सामाजिक सञ्जालमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँगै खिचिएकाे फोटो, मुस्लिमलाई गरिने व्यवहारबारे बोलेका कुरा र केही मिमहरू शेयर गरेपछि उनकाे आलाेचना सुरु भएकाे हाे।

यहाँसम्म कि यतिबेला ह्यास्ट्याग ट्रेण्ड नै चलेर अभिनेता खानलाई बहिष्कार गर्न थालिएकाे छ। 

ट्विटर प्रयोगकर्ताहरुले पनि 'ह्यास्ट्याग' बहिष्कार शारुख खान भन्दै उनीमाथि आक्रोश पोखेका छन् ।  

प्रकाशित मिति: : 2021-09-21 06:21:00

प्रतिकृया दिनुहोस्