संसद बैठक: एमाले सांसदको नाराबाजीबीच सभामुखले कार्यसूचीमा प्रवेश गराए 

फाइल तस्वीर
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन्।

लगातार एमाले सांसदहरूको नाराबाजी भएपछि महत्वपूर्ण विधेयक र अध्यादेश पेस हुन नपाएपछि सभामुख सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका हुन्।

अघिल्लो प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकलाई अघि बढाउने सभामुख सापकोटाको तयारी छ।

प्रकाशित मिति: : 2021-09-20 11:42:00

प्रतिकृया दिनुहोस्