बिएल संवाददाता
बलिउड अभिनेता सोनू सूदको अफिसमा आयकर विभागको छापा परेको छ।
मुम्बईस्थित सोनूकाे कार्यालयमा आयकर विभागले छापा मारेकाे हाे।
उनको एक सम्पत्तिको अकाउन्ट बुकमा गडबडीको आरोपपछि समूहले उक्त सम्पत्तिको सर्वेक्षण गरिरहेको छ। आयकर विभागको समूह्ले सोनू सुद र उनको कम्पनीसँग सम्बन्धित ६ स्थानमा सर्वेक्षण गरेको छ।
केही दिन अघि मात्रै दिल्ली सरकारले सोनू सूदलाई विद्यार्थीसँग सम्बन्धित कार्यक्रमका ब्रान्ड एम्बेसेडर बनाइएको छ। .
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया