आज सुनचाँदीको मूल्यमा स्थिरता

File photo
File photo

नेपाली बजारमा मंगलबार (आज) सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ।

सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ४ सय रहेको थियो। भने आज पनि त्यहि मूल्य अर्थात ९१ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजावी सुनको मूल्य ९० हजार ९ सय रहेको छ।

महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्यमा समेत स्थिरता छाएको छ। सोमबार चाँदीको मूल्य १ हजार २ सय ३० रहेको थियो। भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2021-09-07 10:59:00

प्रतिकृया दिनुहोस्