‘जसपामा एकताको सम्भावना शून्यबराबर’

संघीय संसदमा चौथो ठूलो दल जसपाका प्रचार विभाग प्रमुख हुन्, डम्बर खतिवडा। लामो समय वाम राजनीति गरेका खतिवडा बीचमा राजनीतिबाट टाढिए।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा आबद्ध भएर उनी पुनः राजनीतिमा जोडिए। नयाँ शक्ति पार्टी तत्कालीन मधेशी जनअधिकार फोरमसँग एकीकृत भएर संघीय समाजवादी पार्टी गठन भयो।

उनी त्यसैमा आबद्ध भए। संघीय समाजवादी पार्टी र राजपा एकीकृत हुँदै जसपा गठन भएको हो। अहिले फुटको संघारमा रहेको जसपामा पुनः एकताको सम्भावना कति त? यही सन्दर्भमा केन्द्रित रहेर खतिवडासँगको संवादः

प्रकाशित मिति: : 2021-07-23 20:51:00

प्रतिकृया दिनुहोस्