बागममती प्रदेशसभा बैठक : विधेयक पारित

फाइल तस्वीर
फाइल तस्वीर

बागमती प्रदेशसभाले सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ आज पारित गरेको छ। प्रदेशसभाको आजको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो।

प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशको सार्वजनिक सडक तथा परिवहन पूर्वाधारसम्बन्धी विधेयक पारितका लागि बैठकमा प्रस्तुत गरेका थिए। रासस

प्रकाशित मिति: : 2021-07-03 19:30:00

प्रतिकृया दिनुहोस्