आर्सनलसँग डिफेन्डर केइरनकाे पाँच वर्षे नयाँ सम्झाैता

डिफेन्डर केइरन टियरनीले इंग्लिस क्लब आर्सनलसँग नयाँ सम्झौता गरेका छन्।

डिफेन्डर केइरनले क्लबसाग पाँच वर्षे नयाँ सम्झौता गरेका हुन्।

२४ वर्षीय डिफेन्डर केइरन सन् २०१९ मा सेल्टिकबाट आर्सनल आएका थिए।

उनले आर्सनलका लागि ६२ खेल खेलिसकेका छन्।

प्रकाशित मिति: : 2021-06-26 07:04:00

प्रतिकृया दिनुहोस्