सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक

गायक विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ। 

विष्णु खत्री युटु्यब च्यानलबाट आइतबार बजारमा ल्याइएको गीतमा गायक खत्री र जुना श्रीष मगरले स्वर रहेको छ।

गीतमा लय, शब्द खत्रीले नै गरेका छन्। गीतको भिडियोमा गायक खत्रीसँगै लोमश शर्मा, रुविना अधिकारी, सारिका केसी लगायतको अभिनय छ।  

प्रकाशित मिति: : 2021-06-14 14:16:00

प्रतिकृया दिनुहोस्