गोलरहित बराबरीमा राेकिए वेल्स र अल्बानिया

Photo : wesportz.com
Photo : wesportz.com

युरोकप फुटबलको तयारीका लागि अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्सले बराबरी खेलेको छ।

शनिबार राति भएको मैत्रीपूर्ण खेलमामा वेल्सले अल्बानियासँग गोलरहित बराबरी खेलेको हो।

खेलमा दुबै टोलीले गोल गर्न सकेनन्। युरोकप जुन ११ बाट सुरु हुँदैछ।
 

प्रकाशित मिति: : 2021-06-06 06:33:00

प्रतिकृया दिनुहोस्