आधारित

Breaknlinks
Breaknlinks

बोटको हाँगामा बसेको चरा
हाँगो भाचिन्छ कि भनेर डराउदैन।

के कारण?

उसले आधार लिने हाँगो हैन,
उड्न सक्ने पखेटा भएको कारण।

त्यस्तै गरी ज्ञानी विद्वानहरूले पनि
भव-जीवन यो शरीर द्वष्ट हुन्छ कि भनेर
कहिल्यै पनि डराउँदैनन्।

के कारण?

उसले आधार लिने चाहीँ  भव-जीवन यो शरीर हैन,
उसमा भइरहेको कुशल कर्ममा आधार लिनुको कारण हो।

त्यसैले ज्ञानी विद्वानहरू
भव-जीवन यो शरीर द्वष्ट हुन्छ कि भनेर
कहिल्यै पनि डराउँदैनन्।

 -

प्रकाशित मिति: : 2021-05-22 17:27:00

प्रतिकृया दिनुहोस्