'कोपा ईटालिया'को उपाधि युभेन्ट्सलाई

Photo : SBSsports
Photo : SBSsports

ईटालियन कोपा ईटालियाको उपाधि युभेन्ट्सले हात पारेको छ। 

बुधबार राति भएको खेलमा एटलान्टालाई २–१ को गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि हात पारेको हो। 

युभेन्ट्सले कोपा ईटालियाको यो उपाधि १४औं पटक जितेको हो। प्रतियोगिता साढे ४ हजार दर्शक समक्ष खेलाईएको थियो।

ईटालीमा पहिलो पटक दर्शकसहित ठुलो फुटबल प्रतियोगिता खेलाईएको हो।

प्रकाशित मिति: : 2021-05-20 06:31:00

प्रतिकृया दिनुहोस्