लमजुङ केन्द्रबिन्दु भएर बिहानै ५.८ रेक्टर स्केलको भूकम्प

काठमाडौंमा भूकम्पको धक्का

Image Source : FILE PHOTO

लमजुङ केन्द्र भएर आज बिहान ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ।

बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो। भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन।

प्रकाशित मिति: : 2021-05-19 05:53:00

प्रतिकृया दिनुहोस्