शनिबार, १२ जुलाई २०२५

चार सयले घट्यो सुनको मूल्य 

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौँ
2021-05-13 13:24:00
News Image
• • •

सुनको मूल्‍य तोलामा चार सयले घटेको छ।

बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्‍य बिहिबार टोलमा चार सयले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

९२ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्‍य आज भने ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्‍य तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ३५ रुपैयाँ कायम भएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?