हिमाल खबर
खेमराज रानाभाट
\प्रथम विश्वयुद्धमा करीब एक लाख र दोस्रो विश्ययुद्धमा साढे दुई लाखभन्दा बढी नेपाली नौजवान सहभागी भएका थिए। यी साढे तीन लाखमध्ये कुनै पनि गोर्खा सिपाहीले आफ्ना अनुभव लेख्न सकेनन्। उनीहरूका कथा बेलायती हाकिमले लेखिदिए। ती कथामा उनीहरूलाई वीर, बफादार र मर्न नडराउने भनेर चित्रण गरियो।
पहिलो र दोस्रो विश्वयुद्धमा सैन्य सेवामा दिइएको सबैभन्दा उच्च र सम्मानित पदक ‘भिक्टोरिया क्रस’ पाउने १३ जना गोर्खाको गाथा पनि बेलायतीहरूले नै लेखिदिए।
नेपाल र अंग्रेज (ब्रिटिश इस्ट इन्डिया कम्पनी) बीच १ नोभेम्बर १८१४ देखि २८ फेब्रुअरी १८१६ सम्म भएको युद्धमा बेलायतीले गोर्खाको इमानदारी र बहादुरी देखे। नालापानी (खलंगा) को लडाइँका नामले चिनिने सो युद्धमा गोर्खा सैनिकको क्षमता पहिचान गर्ने पहिलो व्यक्ति मेजर जनरल डेभिड अक्टरलोनी र ब्रिटिश राजनीतिज्ञ विलियम फ्रेजर थिए।
फ्रेजर भारतका गभर्नर जनरलका राजनीतिक प्रतिनिधि तथा ब्रिटिश भारतका निजामती कर्मचारी थिए। पछि गएर उनी मुगल सम्राट् बहादुर शाह जफरको शासनकालमा दिल्ली क्षेत्रका आयुक्त भए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया