बिहिबार, २१ अगस्ट २०२५

अमेरिकाद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टटन
Photo - AFP
• • •

अमेरिकाले बिहीबार रुसबिरूद्ध आर्थिक प्रतिबन्ध लगाएको बिहीबार घोषणा गरेको छ।

अमेरिकाले १० रूसी कूटनीतिज्ञलाई रूसी प्रशासन केन्द्र क्रेमलिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप, विशाल साइबर आक्रमण र अन्य शत्रुतापूर्ण गतिविधि गरेको आरोपमा प्रतिबन्धको घोषणा गरेको वासिङ्टनले बताएको छ।

बाइडेनको कार्यकारी आदेशले ‘रुसले आफ्नो गतिबिधिमार्फत् रणनीतिक तथा आर्थिक गतिबिधिमार्फत् अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणलाई अस्थिर बनाएमा संयुक्त राज्य अमेरिका प्रभावकारी ढङ्गले अघि बढ्न सक्छ’ भन्ने सन्देश दिन खोजेको व्हाइट हाउसले बताएको छ। एएफपी



म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी

लकडाउनसँगै त्रिविले धकेलेको सपना 

म्यान्मार ‘कू’विरूद्धको प्रदर्शनका प्रभावशाली युवा नेता पक्राउ

 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!