बिएल संवाददाता
कर्णाली प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज दिउँसो दुई बजे बस्दैछ।
बैठकले भोलि दिउँसो बस्ने प्रदेशसभा बैठकका एजेण्डाबारे निर्णय गर्नेछ।
प्रदेश सभा सचिव जिबराज बुढाथोकीका अनुसार भोलिको बैठकमा सरकारका दुई अध्यादेश सदनमा प्रस्तुत हुनेछन् भने राजनीतिक दलका नेताहरुले सम्बोधन पनि गर्नेछन्।
उनले भने, 'मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सदनमा पेश गरेको विश्वासको मत माथि मत विभाजनका आधारमा निर्णय समेत हुनेछ।'
कर्णाली प्रदेश सभामा एमालेका २०, माओवादीका १२ कांग्रेसका ६ र राप्रपाका १ सदस्य छ्न्। ४० सदस्यीय प्रदेश सभामा माओवादीका धर्मराज रेग्मी पदमुक्त भइसकेका छन्। आफूसँग १२ सांसद रहे पनि मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय गरिसकेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया