यसकारण छेड्छन्, महिलाले नाक !

बिएल संवाददाता

काठमाडाै‌ं
File photo
File photo

प्रायः नेपाली महिलाले नाक छेडेका हुन्छन्। तर कत्तिलाई त्यसबारे, थाहा नहुनु सक्छन्, आखिर महिलाले किन छेड्ने गर्छन् त नाक ?

नाक छेड्नुलाई धेरैजसोले श्रृंगारसँग मात्र जोड्ने गर्छन्। तर नाक छेड्नु श्रृंगारसँगमात्र सम्बन्धित छैन, यसको धार्मिक तथा बैज्ञानकि कारण पनि छ जुन यहाँ उल्लेख गरिएको छ।

हिन्दुशास्त्रको पवित्र ग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलालाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ। शिशुलाई जन्म दिन पनि सजिलो हुने धार्मिक विश्वास छ।

त्यस्तै नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरु बताउँछन्। तर, महिलाले देब्रे नाक छेड्छन् भन्ने विषय पनि सवैलाई थाहा नहुन सक्छ। यसले प्रजनन अङ्गमा नकारात्मक असर नपर्ने चिकित्सकहरु बताउँछन्।

प्रकाशित मिति: : 2021-04-11 18:10:00

प्रतिकृया दिनुहोस्