'ड्रेस टु इम्प्रेसन'मा ९८ फेशन डिजाइनरहरुले  प्रतिस्पर्धा गर्दै

‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ मा  प्रतिस्पर्धीहरुले शनिबार प्रि-जर्जिङ राउण्डमा फेस गरेका छन्।

प्रतिस्पर्धामा ९८ जना डिजाइनरहरुले सहभागिता जनाएका छन्। इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुँदैछन्।

बागबजारस्थित आईआईएफटीकै कार्यलयमा भएको प्रि–जजिङ राउण्डमा फेसन डिजाइनर महेश महर्जन, निभा श्रेष्ठ, व्यवसायी मञ्जु महर्जन र कोरियोग्राफर रोजिन शाक्य निर्णायक थिए।

प्रकाशित मिति: : 2021-03-22 15:59:00

प्रतिकृया दिनुहोस्