जाडोबाट बच्न यसो गरौँ !

Newsweek
Newsweek

जाडोको समयमा धेरै मानिसहरुलाई सर्दीको समस्याले सताउने गर्छ। बालबालिका , वृद्ध र महिलालाई बढी यस समस्या हुने गर्दछ।

यस्ता समयमा आफ्नो स्वास्थ्यमा ध्यान पु¥याउन सकिएन भने मानिसको ज्यान पनि जान सक्छ। त्यसैले यस समयमा आफूलाई जतिसक्दो चिसोबाट जोगाउनुपर्छ।

सर्दी लागेको समयमा लापरवाही गरियो भने पछी यसले निमोनिया निम्त्याउन सक्र्दछ। यस्ता समयमा स्वास्थ्यमा देखिने कुनै पनि प्रकारका समस्यालाई सामान्य रुपमा लिनु हुदैँन। त्यसैले जानौँ चिसोबाट बच्ने उपायबारे।

  • न्यानो कपडा लागाउने ।
  • नियमित तातो पानी खाने।
  • चिसोबाट बच्न दुधमा मरिच र बेसार हालेर खाने।
  • टाउको र हातखुट्टालाई तातो पार्नुपर्छ।
  • तोरीको तेलले शरीर तथा हातखुट्टा मालिस गर्ने।
  • तातो, पोसिलो तथा झोलिलो खाना खाने।
  •  चिसोबाट बच्न दुधमा मरिच र बेसार हालेर खाने।
  •  चिसो लाग्न नदिन अदुवा र विरे नुन हालेर पानी उमालेर पिउने।
प्रकाशित मिति: : 2021-03-14 11:33:00

प्रतिकृया दिनुहोस्