लजालु अन्जलीको बोल्ड अवतार

Photo : Anjali Facebook
Photo : Anjali Facebook

पछिल्लो समय नेपाली म्युजिक भिडियोमा खुब ब्यस्त छिन्- अन्जली अधिकारी।

प्रकाश सपुतको चर्चित गीत 'गलबन्दी'बाट चर्चामा आएकी अन्जलीले त्सपछि पछि फर्केर हेर्नु परेको छैन। 'गलबन्दी' बोलको गीतमा  उनले गरेको अभिनयको चारैतिर खुलेर प्रंशसा भयो।

अहिले विभिन्न म्युजिक भिडियो निर्देशक तथा निर्माताहरु उनलाई लिएर काम गर्न निकै उत्साहित देखिन्छन्। एकपछि अर्को भिडियो आईरहेकी अन्जलीले सयौँ म्युजिकमा काम गरिसकेकी छन्।

कहिलेकाही सामाजिक सञ्जालमा शेयर गर्ने बोल्ड तस्वीरहरुको कारण उनी चर्चामा आउने गर्छिन्। 

प्रकाशित मिति: : 2021-03-13 13:47:00

प्रतिकृया दिनुहोस्