प्रियंका र निकले ओस्कारमा मनोनितहरुको नाम घोषणा गर्दै 

Photo : Getty
Photo : Getty

बलिउढ तथा हलिउड नायिका प्रियंका चोपडा र निक जोनसले यस वर्ष ओस्कार अवार्डमा मनोनित हुनेहरुको नाम घोषणा गर्ने भएका छन्। 

कोरोना भाइरस महामारीको कारण ग्लोबल लाइभ स्क्रिनिङमार्फत मनोनयन घोषणा हुँदैछ। इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै जोडीले लाइभ स्क्रिनिङमार्फत मनोनयन घोषणा गर्न लागेको जानकारी दिएका हुन्।

१५ मार्च बिहान ५ बजेर १९ मिनेटमा ओस्कार मनोनयन घोषणा हुनेछ। 

प्रकाशित मिति: : 2021-03-12 18:23:00

प्रतिकृया दिनुहोस्