लाइपजिगलाई पराजित गर्दै लिभरपुल फाईनलमा  

Photo : SBSsports
Photo : SBSsports

इंग्लिस प्रिमियर च्याम्पियन्स लिग फुटबलमा आरबी लाइपजिगलाई लिभरपुलले २-० को अन्तरले पराजित गरेको छ। 

बुधबार राति भएको खेलमा लिभरपुललाई जित दिलाउन सलाहले गोल गरेर अग्रता दिलाएका थिए। 

जितसँगै लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित मिति: : 2021-03-11 08:30:00

प्रतिकृया दिनुहोस्