प्रतिनिधिसभामा भीम रावलको प्रश्न : प्रधानमन्त्री कुन पार्टीको हो?

सांसद भीम रावलले प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा जसले प्रतिनिधिसभा हत्या ग-यो, उसको स्थिति सबैभन्दा पहिला स्पष्ट हुनुपर्दै भन्दै संसद रावले सभामुख सामु प्रश्न गरेका थिए।

सर्वोच्च अदालतले आजै नेकपा ऋषि कट्टेलले भएको भने सँगै उनले प्रधानमन्त्री कुन पार्टीका हुन भनेर सोधेका थिए।

'अध्यादेश ल्याउनु अगाडि प्रधानमन्त्री केपी शर्मा ओली कुन पार्टीका हुन भन्नु प-यो, कुन पार्टीको सरकारले अध्यादेश ल्याउन लागेको भन्न पर्दैन्’, संसद रावलले भने। 

उनले भने, ‘सम्पूर्ण बैधानिकता आधार गुमाएको सरकारले गरेको निर्णय भनेर ल्याउन पाइदैन्, त्यसैले कुन पार्टीको प्रधानमन्त्री हो स्पष्ट पार्नु प-यो।’ 



सर्वोच्च अदालतमा ओली–प्रचण्ड पक्षबाट बहस गर्ने वकीलले भने- एमाले-माओवादी एकता प्रक्रिया सम्पूर्ण भंग हुने बाटोमा गयो 

सुवास नेम्वाङले हाँस्दै भने– अब प्रचण्डजी संसदीय दलको नेता हुनुभो

प्रकाशित मिति: : 2021-03-07 17:50:00

प्रतिकृया दिनुहोस्