बिएल संवाददाता
बृहत् नागरिक आन्दोलनले नेपालस्थित म्यान्मार दूतावासअगाडि प्रदर्शन गर्ने भएको छ।
शुक्रबार विहान ११ बजे दुतावासअगाडि प्रदर्शन गर्ने जनाइएको छ।
म्यान्मारमा लोकतान्त्रिक आन्दोलनकारीमाथि जारी नरसंहारविरुद्ध दूतावासअगाडि विरोध प्रदर्शन गर्न लागेको बृहत् नागरिक आन्दोलनले जनाएको छ।
म्यान्मारमा गत १ फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएपछि सुरुभएको प्रदर्शनको क्रममा कम्तीमा ५४ जनाको ज्यान गएको छ। केहीलाई पक्राउ गरिएको छ।
संयुक्त राष्ट्रवसंघका अधिकार प्रमुखले प्रदर्शनकारीहरुको हत्या र उनीहरुमाथि भइरहेको दमन रोक्न सेनालाई आग्रह गरेका थिए।
नेपाललगायत विश्वभरबाट सेनाको उक्त कदमको विरोध हुँदै आएको छ। बृहत् नागरिक आन्दोलनले यसअघि पनि म्यान्मारको सैन्य कदमकाे विरोधमा प्रदर्शन गरेको थियो।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया