खोप केन्द्र पुगेर कोभिड-१९ को विरुद्ध खोप लगाउदै सर्वसाधारणहरु (तस्वीरहरु)

मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुगेर पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आज कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाएका छन्।

त्यस्तै आजै खोप केन्द्र पुगेर सभामुुख अग्निप्रसाद सापकोटाले खोप लगाए। अन्य सर्वसाधारणहरुले पनि खोप केन्द्र पुगेर खोप लगाईरहेका छन्। 
 

प्रकाशित मिति: : 2021-03-03 15:24:00

प्रतिकृया दिनुहोस्