फ्रान्सका पूर्वराष्ट्रपति सारकोजीलाई तीन वर्ष जेल सजाय

Photo - DW
Photo - DW

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजीलाई भ्रष्टाचार ठहर भएपछि तीन वर्ष जेल सजाय सुनाइएको छ।

अदालतले उनीसँगै नीजि वकिल तथा पुराना साथी थियेर हैत्र्सोग र गिल्बेयर अर्जीबैर्टलाई दोषी ठहर गर्दै पूर्वराष्ट्रपति सारकोजी जतिकै सजाय तोकिएको छ।

अदालतले प्रमाणको आधार पाएपछि पूर्वराष्ट्रपति सारकोजीले भ्रष्टाचार मामिलामा सम्झौता गर्ने प्रयास थिए। उनलाई सम्मानीत पदको दुरुपयोग गरी भ्रष्टाचार जस्तो गम्भीर अपराध गरेको आरोप समेत छ।

आधुनिक फ्रान्समा पूर्वराष्ट्रपतिलाई भ्रष्टाचार मुद्दामा कैद सजाय सुनाएको यो पहिलो घटना हो।

प्रकाशित मिति: : 2021-03-03 13:46:00

प्रतिकृया दिनुहोस्