दुबोमा मौलाएको जाँगर : लखपति बन्दैछन्‌ मनबहादुर

थाहा खबर

काठमाडाैं

धन कमाउने लक्ष्य बोकी ९ वर्षअघि मलेसिया पुगेका थिए ओखलढुंगाका मनबहादुर तामाङ। तर, त्यहाँ पुगेपछि स्वास्थ्यमा समस्या देखियो। सम्पत्ति कमाएर सजिलैसँग परिवार पाल्ने उनको आकांक्षा पूरा भएन। अनि देश फर्किए।

मलेसियाबाट फर्किएपछि फेरी रोजगारीकै खोजीमा भारत छिरे। त्यहाँ चार वर्ष बसे। तर, सोचेअनुसार कमाउन सकेनन् उनी। दुःख र संघर्षमा खारिएका ३८ वर्षीय मनबहादुरले नेपालमै केही न केही त गर्न सकिन्छ भन्ने सोच लिए। पेशा धेरै छन्।

 

प्रकाशित मिति: : 2021-02-23 07:21:00

प्रतिकृया दिनुहोस्