देशकै नमुना हुनेगरी यस्तो बनाइँदै छ कान्ति भैरव स्कुल

नेपाल खबर

काठमाडाैं

काठमाडौं कागेश्वरी, थलीमा रहेको उपत्यकाकै पुरानो कान्ति भैरव माध्यमिक विद्यालयलाई नेपालकै सुविधा सम्पन्न नमुना बनाइने भएको छ।

चीनको सहयोगमा ऐतिहासिक दरबार हाइस्कुल पुनर्निर्माणपछि कान्ति भैरवलाई देशकै सुविधा सम्पन्न विद्यालयका रूपमा परिणत गर्न भारतले अनुदान दिने भएको हो।

प्रकाशित मिति: : 2021-02-21 07:28:00

प्रतिकृया दिनुहोस्