सुनको मूल्य ६ सय रुपैयाँ घट्यो 

File Photo
File Photo

बिहीबार सुनको मूल्य ६ सय रुपैयाँले घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

यस्तै तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ। 

बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ घटेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको छ। 



सुनको भाउ ९० हजारभन्दा तल



सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग

प्रकाशित मिति: : 2021-02-18 15:08:00

प्रतिकृया दिनुहोस्