मलाई मुख्यमन्त्री बन्न नदिन प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्र गरेको गर्‍यै हुनुहुन्छ

बाह्रखरी

काठमाडाैं

तिनिधि सभा विघटन भएर नेकपा विभाजित भएसँगै त्यसको असर प्रदेश–प्रदेशमा विस्तारित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’– माधकुमार नेपाल समूहले प्रदेश  नम्बर एक र वाग्मती प्रदेशमा त्यहाँको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका छन् ।

नेकपाको विभाजित समूहले अघि बढाएको अविश्वासको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि विभाजित छ । कांग्रेस निष्कर्षमा नपुग्दा दुवै प्रदेशमा पेस भएको अविश्वासको प्रस्तावको भविष्य अनिश्चित बनेको छ । वाग्मती प्रदेश सभाको बैठक फागुन ५ गतेसम्म स्थगित गरिएको छ । त्यहाँका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँसमेतको मिलेमतोमा प्रदेशसभाको बैठक स्थगित गरिएको प्रचण्ड–नेपाल समूहले बताएको छ । 

५ फागुनसम्म कांग्रेसले निर्णय गरेन भने अविश्वासको प्रस्ताव विफल हुने त्यत्तिकै सम्भावना रहेको छ । यिनै विषयमा प्रचण्ड–नेपाल समूहले पार्टी संसदीय दलको नेता बनाएर मुख्यमन्त्रीका रूपमा अघि सारेका अष्टलक्ष्मी शाक्यसँग गरिएकाेकुराकानी :

प्रकाशित मिति: : 2021-02-03 22:36:00

प्रतिकृया दिनुहोस्