दाङका एक कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ।
माघ २ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका ६५ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा रिफर गरिएको थियो।
रोगको प्रकृति अनुसार भेरीमा उपचार गरियो।
शान्तिनगर–६, दाङका उनको उपचारको क्रममा शनिबार राती मृत्यु भएको छ।