सुनको मूल्य तोलामा ४ सय रुपैयाँले गिरावट

बिएल संवाददाता

काठमाडाै‌ं

 शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले गिरावट आएको छ।

छापावाल सुनको मूल्य शुक्रबारका लागि ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ। 

यता चाँदीको मूल्य भने स्थिर छ। शुक्रबारका लागि चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-15 11:43:00

प्रतिकृया दिनुहोस्