शनिबार, १२ जुलाई २०२५

अग्रज पत्रकार चौहानलाई पितृ शोक

बिएल संवाददाता

बिएल संवाददाता

उर्लाबारी
2021-01-14 16:14:00
News Image
• • •

प्रेस संगठन नेपाल प्रदेश नं. १ का सदस्य एवंम सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष तथा सल्लाहकार केदार चौहानलाई पितृ शोक परेको छ।

सखुंवासभाको चैनपुर नगरपालिका–११ मा उनका बुवा पुष्पराज चौहानको ९० वर्षको उमेरमा आज दिउँसो १ः५० मा निधन भएको हो। 

केही समयअघिदेखि चौहान बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?