शनिबार, १२ जुलाई २०२५

४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2021-01-06 16:43:00
News Image
• • •

पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ सय ९५ जना निको भएर फर्किएका छन्। 

याेसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९९ पुगेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?