शनिबार, १२ जुलाई २०२५

टाइगनलाई खुबै मन पर्छ लाल मोहन मिठाई

News Image
• • •

भारतीय आमाकी छोरी नायिका तथा मोडल क्रिसी टाइगनले लाल मोहन मिठाई खुबै मन पर्ने र यो मिठाई आफूलाई बनाउन पनि आउने बताएकी छिन्। 

सङ्गीतकार जन लिजेन्डसँग बैबाहिक जिबन बिताइरहेकी मोडल टाइगनले केहि समय पहिले आफूले बनाएको लाल मोहनको तस्बीर इन्स्टाग्राममा पोस्ट गर्दा १८ लाख लाइक आएको थियो। 

३० नोभेम्बर १९८५ को दिनमा डेल्टा, उटाहमा जन्मेकी मोडल टाइगनले अभिनय गरेका केहि सिनेमाहरुमा बिटविन टू फ्रेन्स द मुभी, निड फर स्पिड-द रन, द सिम्प्सन आदि छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?