प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयाेगका प्रमुख र सदस्यहरूसँग नयाँ निर्वाचन सम्बन्धमा अपरान्ह बालुवाटारमा छलफल गरेका छन्।