इन्डोनेसियाका राष्ट्रपति जोको वीडोडोले कोभिडविरुद्धको खोप लगाए

 इन्डोनेसियाका राष्ट्रपति जोको वीडोडोले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

बुधबार राष्ट्रपतिले पहिलो पटक खोप लगाएका हुन्।

 अब आम नागरिकले पनि नि: शुल्कखोप लगाउन पाउने उनले बताएका छन्।

राष्ट्रपति वीडोडोले भने, 'कोरोनाविरुद्धको खोप सबै नागरिकले निःशुल्क लगाउन नपाउने छन् । यसमा सबै ढुक्क हुनुहोला।'

इन्डोनेसियामा कोरोनाबाट अहिलेसम्म झण्डै २० हजारको मृत्यु भइसकेको छ । यस्तै साढे ६ लाख यसबाट संक्रमित भएका छन् ।

प्रकाशित मिति: : 2020-12-17 15:33:00

प्रतिकृया दिनुहोस्