भारत र बंगलादेशबीच चिल्हाटी–हल्दीबाडी रेल सेवा सुरु

भारत र बंगलादेशबीच चिल्हाटी–हल्दीबाडी रेल सेवा सुरु भएको छ। 

आज (बिहीबार) आयोजित भर्चुअल कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी प्रधानमन्त्री शेख हसिनले संयुक्त रुपमा रेल लिंकको उद्घाटन गरेका हुन्।

प्रकाशित मिति: : 2020-12-17 13:37:00

प्रतिकृया दिनुहोस्