शनिबार, १२ जुलाई २०२५

काम नपाउने डरले १८ किलाे ताैल घटाइन् विल्सनले

News Image
• • •

नायिका रिबेल विल्सनले छोटो अवधी मै १८ किलो तौल घटाएर सबैलाई चकित बनाई दिएकी छिन्। 

तौल बढेको कारण चलचित्रहरुको सुटिङ बन्द रहेको कारण बेरोजगार बस्नु पर्ला भन्ने डरले उनले कडा ब्यायाम गरेर तौल घटाएकी हुन्।

शरीरको पसिना बगाउनु अति नै फोहर काम भएको मान्ने नायिका विल्सन यसको बिकल्प नभएको कुरामा विश्वास गर्छिन्। 

२ मार्च १९८० को दिन सिड्नी, अष्ट्रेलियामा जन्मेकी नायिका विल्सनले पिच पर्फेक्ट वान, टु र थ्री, हाउ टु बि सिङ्गल, पेन एण्ड गेन, फ्याट पिज्जा, अ फ्यु बेस्ट म्यान आदि रहेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?