
आइफोन निर्माता विश्वप्रशिद्व एप्पल कम्पनीका मालिक स्टिभ जब्सकी छोरी इभ जब्सले आफ्नो विद्युतिय साधनको व्यापार छोडेर मोडलिङको संसारमा पाइला चालेकी छिन्।
हाल स्ट्यान्फाेर्ड विश्व विद्यालयमा अध्यन गर्दै रहेकी इभले आफ्नो इन्स्टग्रामबाट उत्तेजक तस्वीरहरु सार्वजनिक गरेकी छिन्।
२ मार्च १९९८ मा जन्मेकी इभको इन्स्टग्राममा डेढ लाखभन्दा बढि फलोअर्स छन्।
१ .
२ .
३ .
४ .
५ .