घरेलु मैदानमा बार्सिलोनाको लज्जास्पद हार

बिएल संवाददाता

काठमाडाै‌ं

च्याम्पियन्स लिग अन्तर्गत समूह जीको अन्तिम खेलमा बार्सिलोनाको घरेलु मैदानमा इटालियन च्याम्पियन युभेन्टससँग लज्जास्पद हार व्यहाेरेकाे छ।

क्याम्प नोउमाभएकाे खेलमा बार्सिलाेना ०–३ गाेलले पराजित भएकाे हाे। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ तथा वेस्टन मकेनीले १ गोल गरे ।

प्रकाशित मिति: : 2020-12-09 07:14:00

प्रतिकृया दिनुहोस्