चीनमा च्वाँचेको रथयात्रा

 चीनको चच्याङ प्रान्तको ताची गाउँमा सुँगुर समात्ने महोत्सव भव्य रुपमा मनाइएको भएको छ। 

पर्यटकलाई मनोरञ्जन दिने हिसाबले आयोजना गरिएको महोत्सवमा स्थानीय अमूर्त सांस्कृतिक जात्रामा रमाएका छन्।

नोभेम्बर २९ तारिखमा आयोजित महोत्सवमा परम्परागत चलन अनुसार आगामी वर्षभरिलाई देशको शान्ति तथा सुरक्षाको प्रार्थना पनि गरिएको छ।

प्रकाशित मिति: : 2020-11-30 15:39:00

प्रतिकृया दिनुहोस्