शनिबार, १२ जुलाई २०२५

दक्षिण कोरियाको बहुचर्चित फिल्म अब भारतमा प्रदर्शन हुने

News Image
• • •

दक्षिण कोरियाली बहुचर्चित सिनेमा ‘पेनिनसुला’ २७ नोभेम्बरमा भारतमा रिलिज हुने भएको छ। 

सन् २०१६ मा प्रदर्शित ‘ट्रेन टू बुसान’ को सिक्वेल रहेको यो सिनेमा संसारमा शान्तिको लागि संघर्षमा आधारित छ। 

योन सङद्वारा निर्देशित सिनेमामा गेङ डोङ–वोन र ली जङ–ह्यून मुख्य भूमिकामा छन्। 
निर्देशक सङका अनुसार कोबिड–१९ महामारीको समयमा सिनेमा हल बन्द भएको कारण सार्वजनिक प्रदर्शन गर्न सकिएको थिएन तर नेट्फ़िल्क्स र एमजोन प्राइममा पहिले नै प्रदर्शन भइसकेको छ। 

यसलाई दर्शकहरुले रुचाएका पनि छन्। हरेक मान्छे जन्मिदा नै भाग्य लिएर जन्मिने र त्यसै अनुसार उसको जीवन अगाडी बढ्ने सन्देश दिने यो सिनेमा थ्रिलर जनराको हो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?