कम्युनिस्ट नेताबाट मुलुक चल्दैन भन्‍ने अब पुष्‍टि भएन र ?

बाह्रखरी

काठमाडाै‌

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस अहिले महाधिवेसनको तयारीमा जुटेको छ । सरकार स्वेच्छाचारी हुँदासमेत कांग्रेस नेतृत्व सरकारविरुद्ध बोल्न नसकेको आरोप लगातार लागिरहेको छ । तर कांग्रेसका केही युवा नेताहरु सरकारसहित आफ्नै नेतृत्वको समेत आलोचना गर्न पछि परेका छैनन् । त्यसमध्येका एक हुन् डा. चन्द्र भण्डारी ।

उनले कम्युनिष्ट पार्टीले जनमतको कदर गर्न नसकेको, कांग्रेसले पनि सरकारलाई घचघच्याउन नसकेकोलगायतका विषय निरन्तर उठाइरहेका छन् ।  आगामी महाधिवेशनमा युवा समूहको तयारी, कांग्रेसको अवस्थालगायतका विषयमा डा. भण्डारीसँग गरिएकाे कुराकानीः

प्रकाशित मिति: : 2020-11-20 10:22:00

प्रतिकृया दिनुहोस्