
निर्देशक, अभिनेता तथा कोरियोग्राफर प्रभु देवाले आफ्नी भाञ्जीसँग विवाह गर्ने भएका छन्।
सन् २०११ मा श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका उनले भञ्जीसँग बिहे गर्न लागेका हुन्।
प्रभु देवाले आजकाल आफ्नी भाञ्जीलाई डेट गरिरहेकाे जनाइन्छ।
यद्यपि, यी खबरबारे प्रभु देवाको तर्फबाट कुनै आधिकारि बयान सार्वजनिक भएको छैन।
एक ग्रुप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका प्रभु देवा दक्षिण भारतीय फिल्ममा मात्रै नभई बलिउडका शीर्ष कोरियाग्राफर र निर्देशकको रुपमा पनि परिचित छन्।
प्रभु देवाको सम्बन्धविच्छेद हुनुअघि उनको नाम दक्षिण भारतीय फिल्मकी सफल नायिका नयनतारासँग पनि जोडिएको थियो।
प्रभु देवा र रामलताका तीन छोरा छन्
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया