राजस्थानको करौलीमा एक मन्दिरका पूजारीलाई जीवित जलाइएको छ । पूजारीलाई पेट्रोल हालेर जीवित जलाइएको हो ।
पूजारीलाई मन्दिरको जग्गामा मुछेर जीवित जलाइएको बताइएको हो ।
उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । मन्दिरको १५ बिघा जग्गाको विषयलाई लिएर विवाद भएको बताइएको छ ।
Rajasthan: A temple priest succumbed to his injuries last night after he was allegedly burnt alive by few people during a scuffle over temple land encroachment at Bukna village in Sapotra, Karauli district. Police have arrested the main accused Kailash Meena (Pics from 8.10.2020) pic.twitter.com/9d3q8ZIzqp
— ANI (@ANI) October 9, 2020