शून्य समय: नेपालका स्वास्थ्यकर्मी– सरकारको अविश्वास, जनताको अमानवीयता

देशसञ्चारका सम्पादक युवराज घिमिरेले कोरोना भाइरसको महामारीबीच दिनोरात सेवा दिइरहेका स्वास्थ्यकर्मीहरुप्रति सरकारको अविश्वास र सर्वसाधारणको असहिष्णु व्यवहारबारे टिप्पणी गरेका छन्।…

प्रकाशित मिति: : 2020-08-24 23:02:23

प्रतिकृया दिनुहोस्