पहिरो अवलोकनमा पुगेका सभामुख (तस्बिरहरू)

सिन्धुपाल्चोकको तामाङ जाति बसोबास गर्ने लिदीमा शुक्रबार बिहान पहिरो जाँदा दर्जन बढी घर  बगाएको छ भने तीन दर्जनभन्दा बढी मानिस बेपत्ता भएका छन्।

पहिरोले गावैँ पुरिएको खबर पाएपछि सभामुख अग्नि सापकोटासहितको टोली घटनास्थल पुगेको छ।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति: : 2020-08-14 12:24:14

प्रतिकृया दिनुहोस्